काठमाडौं, चैत २४ गते । नेपालमा कोरोनाका २६० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका दुई लाख ७८ हजार ४७० सङ्क्रमित पुगेको छन्। आज ११३ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ४५५ जना सङ्क्रमित निको भइसकेका छन् । नेपाल हाल तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भैसकेको छ ।