आज:  | Fri, 16, Apr, 2021

मुन्दुम पद मार्ग बन्दै फोटोफिचर

२०७७, २० चैत्र शुक्रबार १६:५७ मा प्रकाशित ( १ हफ्ता अघि) ८०७ पाठक संख्या

नेपाल सरकार, स्वीस सरकार, एक नम्बर प्रदेश र स्थानीय नगरपालिका गाउँ पालिकाहरुको त्रिपक्षीय लगानीमा निर्माण सुरु भएको मुन्दुम ट्रेलको भौतिक पूर्वाधार निर्माण अन्तरगत ट्रेल मर्मत, विस्तार र स्तरीकरण गाउँ पालिका नगरपालीका अन्तर्गत स्थानीय ढुंगाहरुको प्रयोग गारिएको छ । सिमेन्ट प्रयोग नगरी काम निर्माण भइरहेको छ ।अहिले लगभग ९० प्रतिशत काम सम्पन्न भैसकेको छ । मुन्दुम पद मार्ग  साकेला, ट्याम्के मैयुन, भोजपुर नपा, षडानन्द नगरपालिका, साल्पा सिलिचुङ गापा, केपिलासगढी गापा, महाकुलुङ गापासङ्ग सँग सम्बन्धित पद मार्ग हो ।                              

खबर एक्सप्रेस