आज:  | Mon, 15, Apr, 2024

नेपाली सेनाको अग्रसरता काभ्रेको आगलागी नियन्त्रणमा

२०७७, १७ चैत्र मंगलवार २१:२२ मा प्रकाशित ( ३ साल अघि) १४८८१ पाठक संख्या

अहिले देशभर आगलागीका घटना दिनदिनै बढने क्रम जारी छ यही बिच काभ्रेपलाञ्चोक जिल्ला नमोबद्ध न.पा.-९ लामीडांडा ईलाकामा लागेको आगो नं.२६ बाहिनी अड्डा, कालीजंग गणबाट खट्टीएको फायर फाईटिङ्ग टोली, स्थानिय बासिन्दा तथा धुलिखेल नगरपालिकाको दमकलको संयुक्त प्रयासले नियन्त्रणमा लिन सफल भई नमोबुद्ध गांउबस्ती तथा नमोबुद्ध जंगल ईलाकामा हुन सक्ने ठुलो जीउधनको क्षतिलाई न्यूनिकरण गरेको छ ।

 

 

खबर एक्सप्रेस