आज:  | Fri, 06, Aug, 2021

नेपालले उचाल्यो कप

२०७७, १६ चैत्र सोमबार १९:५९ मा प्रकाशित ( ४ महिना अघि) ७५६५ पाठक संख्या

काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजित थ्रि नेसन्स कपको उपाधि जितेको छ । आज दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनलमा बंगलादेशलाई २-१ ले हराएर नेपालले उपाधि जितेको हो । नेपालको जितमा संजोक राइ नायक बने । उनले नेपालका लागि एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएका थिए । नेपालका लागि दोस्रो गोल विशाल राइले गरे ।

खबर एक्सप्रेस