आज:  | Fri, 16, Apr, 2021

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

२०७७, ८ चैत्र आईतवार २३:०४ मा प्रकाशित ( ३ हफ्ता अघि) १०५५ पाठक संख्या

काठमाडौं नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गत फागुन २० गतेदेखि चैत ५ गतेसम्म गरेका निर्णयहरु आज सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

खबर एक्सप्रेस