आज:  | Sat, 20, Apr, 2024

नेपालमा ५९ जना क्वारेन्टिनमा

२०७७, २७ फाल्गुन बिहीबार २३:४७ मा प्रकाशित ( ३ साल अघि) १२०९१ पाठक संख्या

नेपालमा कोरोना भाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । अब नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ। आज ६६ जना सङ्क्रमित निको भएका छन् । भने हालसम्म दुई लाख ७१ हजार ११६ जना सङ्क्रमित निको भएका हुन् । हाल ९४२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । ५९ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस