आज:  | Sun, 24, Mar, 2024

नेपालमा कोरोनाका ११२ जना सङ्क्रमित थपिए

२०७७, १३ फाल्गुन बिहीबार २०:४९ मा प्रकाशित ( ३ साल अघि) १२०६० पाठक संख्या

काठमाडौं, फाल्गुन १३ गते । नेपालमा कोरोनाका ११२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना संङ्क्रमित संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । आज ८४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमित निको भएका छन् । हाल ८८२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

खबर एक्सप्रेस