आज:  | Sun, 28, Feb, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन

२०७७, ११ फाल्गुन मंगलवार १०:५७ मा प्रकाशित ( ५ दिन अघि) ७७६ पाठक संख्या

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओली आज ७०औं बर्ष प्रबेश गरेका छन् । आज प्रधानमन्त्रीको जन्मदिन परेको छ। बि.स. २००८ सालमा तेह्रथुमको ईवा गाविसमा जन्मिएका हुन । प्रधानमन्त्री ओलीको ७०औं जन्मदिनको उपलक्ष्यमा विभिन्न ब्यक्तिले सामाजिक संजाल मार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

खबर एक्सप्रेस