आज:  | Sat, 20, Apr, 2024

आज १२१ जना सङ्क्रमित निको भए

२०७७, ९ फाल्गुन आईतवार २०:३० मा प्रकाशित ( ३ साल अघि) ६९१४ पाठक संख्या

काठमाडौं, फाल्गुन ९ गते । नेपालमा कोरोनाभाइरसका ८०जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका दुई लाख ७३ हजार ४३१ पुगेका छन्। आज १२१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ६९ हजार ८७६ जना सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हाल एक हजार ४९४ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ ।

खबर एक्सप्रेस