आज:  | Sun, 28, Feb, 2021

कोरोनाका ९७ जना सङ्क्रमित थपिए

२०७७, ७ फाल्गुन शुक्रबार २१:५८ मा प्रकाशित ( १ हफ्ता अघि) ७४५ पाठक संख्या

काठमाडौं, फाल्गुन ७ गते । नेपालमा कोरोनाका ९७ जना सङ्क्रमित थपिएका छन् । आज ११४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ६९ हजार ६१९ जना कोरोनाका सङ्क्रमित पुगेका छन् ।
हालसम्म नेपालमा कोरोनाका दुई लाख ७३ हजार २६३ पुगेको छ । भने एक हजार ५८३ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । आज तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६१ जना कोरोनाबाट मृत्यु भएको छ ।

खबर एक्सप्रेस