आज:  | Sun, 28, Feb, 2021

सरकारको तीन वर्षे अवधि समीक्षा

२०७७, ३ फाल्गुन सोमबार २३:३५ मा प्रकाशित ( १ हफ्ता अघि) ७७६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता मिलेको जानकारी गराए । सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै आज सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु उल्लेखनिय काम गरेको बताए ।

Nepal Goverment

खबर एक्सप्रेस