आज:  | Sun, 28, Feb, 2021

पञ्चकोटबाट धौलागिरी हिमालका मनमोहक दृश्य फोटोफिचर

२०७७, २९ माघ बिहीबार २१:०४ मा प्रकाशित ( २ हफ्ता अघि) १२७२ पाठक संख्या

हालसालैको हिमपातका कारण धौलागिरी हिमालमा हिऊ भरिएको छ । केही दिन पहिलासम्म कालापथ्थर मात्र देखिने हिमाल अहिले मनमोहक भएको छ । पर्यटकीय क्षेत्र बागलुङको पञ्चकोट र धारापानीदेखि निकै नजिक देखीने हिमश्रृङखलाले मन आनन्दित बनाउछ । अहिले पञ्चकोट घुम्न आउने पर्यटकको लागि भरिपूर्ण हिमश्रृङखला थप आकर्षण बनेकोछ ।

 

 

 

खबर एक्सप्रेस