आज:  | Sun, 28, Feb, 2021

थुनियो महाकाली सचेत रहन प्रशासनको आग्रह

२०७७, २० माघ मंगलवार २०:४७ मा प्रकाशित ( ३ हफ्ता अघि) १४८९ पाठक संख्या

कञ्चनपुर । दार्चुलाको माल्पामा पहिरो गएका कारण महाकाली नदी थुनिएको छ । पहिरो गएर थुनिएको नदीको पानी फुट्ने सम्भावना भएकोले नदी आसपास किनारा नजिक बसोबास गर्ने सर्वसाधरणलाई सचेत हुन भन्दै जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर सूचना जारी गरेको छ ।

खबर एक्सप्रेस