काठमाडौं, माघ १० गते । नेपालमा कोरोना भाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट दुई लाख ६९ हजार १८० जना सङ्क्रमित पुगेका छन् । आज ३८६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ७३४ जना सङ्क्रमित निको भएर घर फर्केका छन्।
अहिले निको भएर घर फर्केका छन् निको भएर घर फर्केका छन् रहेको छ ।आज आठ जना सङ्क्रमितको मृत्यु भएको छ । भने एक हजार ९९४ जना सङ्क्रमितको मृत्यु भएको छ ।