आज:  | Fri, 26, Feb, 2021

कोरोनाले आज आठ जना सङ्क्रमितको मृत्यु

२०७७, १० माघ शनिबार २१:४७ मा प्रकाशित ( १ महिना अघि) १६७५ पाठक संख्या

काठमाडौं, माघ १० गते । नेपालमा कोरोना भाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट दुई लाख ६९ हजार १८० जना सङ्क्रमित पुगेका छन् । आज ३८६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ७३४ जना सङ्क्रमित निको भएर घर फर्केका छन्।

अहिले निको भएर घर फर्केका छन् निको भएर घर फर्केका छन् रहेको छ ।आज आठ जना सङ्क्रमितको मृत्यु भएको छ । भने एक हजार ९९४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

खबर एक्सप्रेस