आज:  | Thu, 25, Apr, 2024

कर र राजस्व मोबाइल बैङ्किङबाटै भुक्तानी गर्न सकिने

२०७७, ९ माघ शुक्रबार १०:४७ मा प्रकाशित ( ३ साल अघि) १५४३९ पाठक संख्या

काठमाडौँ, माघ ९ गते । राष्ट्रिय वाणिज्य बैङ्कमार्फत भुक्तानी हुने कुनै पनि कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैङ्किङबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसका लागि बिहीबार राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल क्लियरिङ हाउस, खल्ती, आईएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको छ ।

खबर एक्सप्रेस