आज:  | Sun, 28, Feb, 2021

राधिका थापा प्रतिविद्रोह तथा जंगल युद्धकलाको तालिम गर्ने पहिलो महिला सैनिक

२०७७, ८ माघ बिहीबार २०:२४ मा प्रकाशित ( १ महिना अघि) २६६७ पाठक संख्या

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ थापाटोलकी राधिका थापा नेपाली सेनामा प्रतिविद्रोह तथा जंगल युद्धकलाको तालिम गर्ने पहिलो महिला सैनिक भएकी छन्।

बि.स. २०६९ असार १५ गते सैन्य दर्जामा भर्ना भएकी उनले २०७७ कात्तिक १८ गतेदेखि माघ ६ सम्म सञ्चालन भएको उक्त तालिममा सफलतापूर्वक सम्पन्न गरेकी हुन्। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार सो तालिममा अहिले कुनै पनि महिला सैनिकले सफलता पाउन सकेका छैनन  यो तालिम अत्यन्तै कठिन भएको बताईएको छ् । 

खबर एक्सप्रेस