काठमाडौं, माघ ६ गते । नेपालमा कोरोना भाइरसका ३१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० जना सङ्क्रमित पुगेका छन् । आज ३८३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६२ हजार ६४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन्।
अहिले निको भएर घर फर्केका छन् निको भएर घर फर्केका छन् रहेको छ ।आज छ जना सङ्क्रमितको मृत्यु भएको छ । भने एक हजार ९७५ जना सङ्क्रमितको मृत्यु भएको छ ।