आज:  | Fri, 29, Mar, 2024

८२ करोड ५० लाखको आईपीओ आउँदै

२०७७, ७ माघ बुधबार ०८:३७ मा प्रकाशित ( ३ साल अघि) ९७३५ पाठक संख्या

काठमाडौँ, माघ ७ गते । लमजुङमा निर्माण गर्न लागिएको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ को साधारण सेयर जारी हुने भएको छ । यो आयोजना पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ

आयोजनाका लागि आवश्यक पुँजी दुई अर्ब ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपियाँ बराबरको एक सय रुपियाँ अङ्कित दरको ८२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।

खबर एक्सप्रेस