आज:  | Tue, 16, Apr, 2024

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकको आईपीओ आज बन्द हुँदै

२०७७, ६ माघ मंगलवार १०:३० मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

नेपाल इन्फास्ट्रक्चर बैंकको आईपीओ आज बन्द हुँदैछ , आज मंगलबार साँझ ५ बजेदेखि यो आईपीओका आवेदन बन्द हुने एनआईबीएल क्यापिटलले जनाएको छ । आवेदन बन्द हुनेगरी तोकिएको सुरुको मितिमै आईपीओका लागि पर्याप्त आवेदन परेको भन्दै मंगलबारदेखि आवेदन बन्द हुने क्यापिटलले जनाएको हो ।
यो आईपीओका लागि ११ लाख ७७ हजार जनाले आवेदन दिएका थिए । ती आवेदकबाट १४ अर्ब १९ करोड कित्ता शेयरका लागि आवेदन परेको थियो । यो माग निफ्राले जारी गरेको आईपीओभन्दा दोब्बर नजिक हो ।

खबर एक्सप्रेस