आज:  | Fri, 26, Feb, 2021

नेपालमा कोरोनाको नयाँ प्रजाति भित्रियो

२०७७, ५ माघ सोमबार १४:०८ मा प्रकाशित ( १ महिना अघि) ९३१ पाठक संख्या

काठमाडौं : नेपालमा कोरोनाको नयाँ प्रजाति भित्रिए छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ्।

खबर एक्सप्रेस