आज:  | Thu, 28, Mar, 2024

लोडसेडिङको तालिका सार्वजनिक

२०७७, ५ माघ सोमबार १२:०३ मा प्रकाशित ( ३ साल अघि) १६८०३ पाठक संख्या

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

खबर एक्सप्रेस