आज:  | Sun, 28, Feb, 2021

नेपाली टोलीको एउटा अर्को किर्तिमान

२०७७, ४ माघ आईतवार ११:५८ मा प्रकाशित ( १ महिना अघि) ३८१४ पाठक संख्या

संसारकै सबैभन्दा खतरनाक दोस्रो अग्लो शिखर पाकिस्तानको K2 हिमाल विन्टरमा पहिलो पटक सफल आरोहण गरेका छन् । संसारमा नेपाल र नेपालीको नाम उच्च राखेका छन् ।बहादुरीपन प्रदर्शन गर्ने आइरनम्यान निर्मल पुर्जा र उनको टिमलाई हार्दिक बधाई छ।

 

 

खबर एक्सप्रेस