२०७७, ४ माघ आईतवार ११:५८ मा प्रकाशित (
१ महिना अघि)
३८१४ पाठक संख्या
संसारकै सबैभन्दा खतरनाक दोस्रो अग्लो शिखर पाकिस्तानको K2 हिमाल विन्टरमा पहिलो पटक सफल आरोहण गरेका छन् । संसारमा नेपाल र नेपालीको नाम उच्च राखेका छन् ।बहादुरीपन प्रदर्शन गर्ने आइरनम्यान निर्मल पुर्जा र उनको टिमलाई हार्दिक बधाई छ।