आज:  | Wed, 27, Mar, 2024

चलचित्र ‘मनसँग मन’को गीत ‘मेरो त भाग्य’ सार्वजनिक

२०७७, १ माघ बिहीबार २०:५४ मा प्रकाशित ( ३ साल अघि) ६४०७८ पाठक संख्या

नेपाली चलचित्र ‘मनसँग मन’को गीत ‘मेरो त भाग्य’ आज सार्वजनिक भएको छ । आगामी चैत्र २७ गतेबाट रिलिज हुने बताईएको छ । फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी लगाएतको अभिनय रहेको छ । भने यो गीतमा पुष्प खड्का, वर्षा सिवाकोटी अतिथी कलाकारको रुपमा पल शाह र पूजा शर्माले नृत्य रहेको छ । कैलाश राइको निर्देशनमा बनेको चलचित्रको निर्माता अरुण तामाङ रहेका छन्। यो फिल्म सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो।

खबर एक्सप्रेस