आज:  | Tue, 26, Jan, 2021

नेपाल प्रहरीका ११ एसपी एसएसपी मा बढुवा सिफारिस

२०७७, २९ पुष बुधबार २२:४८ मा प्रकाशित ( १ हफ्ता अघि) ६२१ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

खबर एक्सप्रेस