२०७७, २९ पुष बुधबार २२:४८ मा प्रकाशित (
१ हफ्ता अघि)
६२१ पाठक संख्या
काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।