आज:  | Thu, 28, Mar, 2024

आज कोरोनाबाट ५ जनाको मृत्यु

२०७७, २९ पुष बुधबार २१:४६ मा प्रकाशित ( ३ साल अघि) १२८०४ पाठक संख्या

काठमाडौं, पुस २९ गते । नेपालमा आज कोरोनाका ४४५ जना सङ्क्रमित थपिएका छन् । हालसम्म दुईलाख ६६ ह्जार १४३ जना भाइरसबाट सङ्क्रमित पुगेका छन् । आज ४१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५९ हजार ७७२ जना सङ्क्रमित निको भएका छन् । भने आज कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक हजार ९३७ पुगेको छ ।

खबर एक्सप्रेस