आज:  | Tue, 26, Jan, 2021

कोरोनाबाट आज ५ जनाको मृत्यु

२०७७, २८ पुष मंगलवार २१:२७ मा प्रकाशित ( २ हफ्ता अघि) ८३८ पाठक संख्या

काठमाडौं, पुस २८ गते । नेपालमा आज कोरोनाका ४३० जना सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोनाका दुईलाख ६५ ह्जार ६९८ जना सङ्क्रमित पुगेका छन्।

आज ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५९ हजार ३५८ जना कोरोना सङ्क्रमित निको भएका छन् । आज कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३२ पुगेको छ ।

खबर एक्सप्रेस