आज:  | Tue, 26, Jan, 2021

सरकार अधिनायकबाद तर्फ .. अभिनेत्री मनिषा कोईराला

२०७७, २७ पुष सोमबार २०:५१ मा प्रकाशित ( २ हफ्ता अघि) १८९२ पाठक संख्या

आज राष्ट्रीय एकता दिवसमा सरकारले गरेको व्यवहार प्रती अभिनेत्री मनिषा कोईरालाले आपत्ति जनाएकी छन् । उनले सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भनी बिरोध गरेकी छन्

“राष्ट्रीय  एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले  सभा  वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नपाउने? आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ “

खबर एक्सप्रेस