आज:  | Tue, 26, Jan, 2021

आज दश जना सङ्क्रमितको मृत्यु

२०७७, २७ पुष सोमबार २०:१७ मा प्रकाशित ( २ हफ्ता अघि) ७७६ पाठक संख्या

काठमाडौं, पुस २७ गते । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । आज ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म चार हजार ३७३ जनामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । आज ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।
आज दश जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ ।

खबर एक्सप्रेस