आज:  | Tue, 19, Jan, 2021

माघ १ गते बिदा

२०७७, २६ पुष आईतवार १५:०५ मा प्रकाशित ( १ हफ्ता अघि) ९९३ पाठक संख्या

काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

खबर एक्सप्रेस