आज:  | Tue, 26, Jan, 2021

आहा… मनमोहक तिलमान पास हिमाल

२०७७, २६ पुष आईतवार १२:४० मा प्रकाशित ( २ हफ्ता अघि) २३५७ पाठक संख्या

सिन्धुपाल्चोक र रसुवाको सीमावर्ती क्षेत्रमा पर्ने तिलमान पास हिमाल ओझेलमा छ ।

यो हिमालको यसको नाम ब्रिटिश नागरिक तीलमानले गरेकाले उनैको नामबाट राखिएको हो। यो हिमाल समुद्री सतहबाट

पाँच हजार तीन सय आठ मिटरको उचाइमा छ। यहाँ जान पाँचपोखरी हुँदै तिलमानपास पुगिन्छ ।

तिलमान पास जादा दोर्जेलाक्पा, डोमालड, गनज्यापो लगायत दर्जनौं हिमाल नजिकवाटै हेर्न सकिन्छ ।

सामान्यतया यो पास काठमाडौंदेखि दुई हप्तामा तय गर्न सकिन्छ । काठमाडौंबाट मेलम्ची, पाँचपोखरी, तिलमानपास गरेर

रसुवाको क्यानजेन गुम्बादेखि धुन्चे हुँदै जान सकिन्छ र पुनः काठमाडौं फर्किन सकिन्छ ।

 


तस्विर : आन्तरिक पर्यटन प्रवर्द्धन उत्थान समिति बागमती प्रदेशकी सह-संयोजक माया गुरुङ

 

खबर एक्सप्रेस