पृथ्वीजयन्ती मनाउन गोरखा जाने क्रममा पोखरा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पोखरा पुगेर प्याराग्लाइडिङ गरेका छन् । थापा कुशल राजनीतिज्ञ मात्र हैनन उनी खेलाडी पनि हुन्। राप्रपा नेता राजाराम बर्तौलाले अध्यक्ष थापाका प्याराग्लाइडिङ तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेका हुन्।