आज:  | Sat, 20, Apr, 2024

मन्त्रिपरिषद केहीको जिम्मेवारी हेरफेर

२०७७, १० पुष शुक्रबार २०:०९ मा प्रकाशित ( ३ साल अघि) ८०९२ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। संसद विघटन गरेपछि ७ जना मन्त्रीले राजीनामा दिएका थिए । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भने केहीलाई बिदाई गरीएको छ्।

थपिएका मन्त्रीहरू-

टोपबहादुर रायमाझी-उर्जा
मणि थापा-खानेपानी
प्रभु साह-शहरी विकास
प्रेम आले-वन
गणेश ठगुन्ना-सामान्य प्रशासन
गौरी शंकर चौधरी-श्रम
दावा लामा-युवा तथा खेलकुद
जुली कुमारी महतो-महिला बालबालिका
विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ-कानून
शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

खबर एक्सप्रेस