आज:  | Tue, 16, Apr, 2024

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२०७७, १० पुष शुक्रबार १३:५२ मा प्रकाशित ( ३ साल अघि) ११००६ पाठक संख्या

पुस १० गते । बागमती प्रदेश सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । 

संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन। अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन्। 

खबर एक्सप्रेस