आज:  | Thu, 28, Mar, 2024

भोलीबाट सिनेमाहल खुल्दै

२०७७, ९ पुष बिहीबार २२:२६ मा प्रकाशित ( ३ साल अघि) ११५०२ पाठक संख्या

काठमाडौं, पुस ९ गते । गत बर्षको चैत्रबाट बन्द भएको सिनेमा हलहरु नेपाल सरकारले सरकारबाट स्वीकृति नपाएरै भोली शुक्रबारबाट हल सञ्चालनग गर्ने तयारी गरेका छन् । भोलीबाट २ वटा नेपाली र २ वटा बिदेशी चलचित्र हलमा चलाउने तयारी हलवालाले गरेका छन् ।

खबर एक्सप्रेस