गैरआवासीय नेपाली संघ (NRNA)द्वारा भरतपुर महानगरपालीकाको समन्वयमा क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरलाई अत्याधुनिक रक्त संकलन बस प्रदान गरेको छ। गैरआबासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत लगाएतले बस भरतपुर महानगरपालिकालाई हस्तान्तर गरेका छन् ।