आज:  | Thu, 28, Mar, 2024

श्रीराम सुगर मिल्सका सञ्चालकले भने ३५ करोड रकम जम्मा गरे

२०७७, ३ पुष शुक्रबार ११:४६ मा प्रकाशित ( ३ साल अघि) १२१५३ पाठक संख्या

काठमाडौं । काठमाडौंमा उखु किसानले आन्दोलन गरीरहेको बेला उता भने चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछी रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकले भने ३५ करोड रकम जम्मा गरेका छन् । मिल्सको खातामा उधोगीले ३५ करोड रुपैयाँ जम्मा गरेका हुन । अब आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालिका बनाइएको छ ।

खबर एक्सप्रेस