आज:  | Tue, 26, Jan, 2021

हुम्ला नेपालगन्ज भाडादर घट्यो

२०७७, २ पुष बिहीबार ११:१५ मा प्रकाशित ( १ महिना अघि) २३२६ पाठक संख्या

लामो समयको अन्तरालपछि गत हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा रहेकोमा अब रु पाँच हजार ३०० कायम गरेको छ । 

खबर एक्सप्रेस