आज:  | Tue, 26, Jan, 2021

कंगनाले आउने फिल्म तेजसबारे जानकारी दिन रक्षामन्त्रीलाई भेटिन

२०७७, २९ मंसिर सोमबार ००:०५ मा प्रकाशित ( १ महिना अघि) २३२६ पाठक संख्या

नयाँ दिल्ली: कंगना रनौत र उनको टोलीले आइतबार रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन्। कंगना रनौतले आफ्नो आउने फिल्म ‘तेजस’ बारे जानकारी दिन रक्षामन्त्रीलाई भेटेको सामाजिक संजाल ट्वीटरमा जानकारी दिएका छन् ।

कंगनाले लेखेकी छन् “आज रक्षामन्त्री माननीय राजनाथ सिंहको आशीर्वाद लिए र तेजसको स्क्रिप्टबारे जानकारी दिए । वायुसेनासँग सम्बधित कथा भएकोले आवश्यक अनुमतिको लागि सोधे जय हिंद “।  कंगना रनौत फिल्म ‘तेजस’ मा एक लड़ाकू पाइलटको भूमिकामा देखिनेछिन् । 

 

 

खबर एक्सप्रेस