आज:  | Fri, 22, Jan, 2021

कर्णाली सरकारका निर्णय यस्ता

२०७७, १२ मंसिर शुक्रबार १९:५१ मा प्रकाशित ( १ महिना अघि) १४२७ पाठक संख्या

कर्णाली प्रदेश सरकारले बिभिन्न निर्णय गरेको छ । प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिएकी छन् ।

निर्णयहरु

खबर एक्सप्रेस