आज:  | Thu, 28, Mar, 2024

सगरमाथाको नयाँ उचाई घोषणा हुने

२०७७, ११ मंसिर बिहीबार ०८:२६ मा प्रकाशित ( ३ साल अघि) १९२२१ पाठक संख्या

मन्त्रीपरिषदबाट सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ्। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरेकी थिईन्। आर्थिक वर्ष २०७५/७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सम्पन्न भएको थियो । सगरमाथाको उचाई मापन सम्पन्न गरेसँगै घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिएकी छन् 

खबर एक्सप्रेस