आज:  | Tue, 26, Jan, 2021

महान फुटबलर डिएगो म्याराडोनाको निधन

२०७७, १० मंसिर बुधबार २२:५७ मा प्रकाशित ( २ महिना अघि) ४०९३ पाठक संख्या

फुटबलका चर्चित एव अन्तर्राष्टिय महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । म्याराडोना अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका थिए । उनको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। म्याराडोनाको नाउँ संसारकै महान फुटबल खेलाडीहरूको सूचीमा पर्न आउँछ। उन कै नेतृत्वमा सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जितेको थियो।

खबर एक्सप्रेस