आज:  | Fri, 19, Apr, 2024

कक्षा १२को परीक्षा दैलेख गुराँसमा यसरी हुँदै फोटोफिचर

२०७७, ९ मंसिर मंगलवार १२:२३ मा प्रकाशित ( ३ साल अघि) १७६४० पाठक संख्या

काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । गत वैशाखमा हुने परिक्षा कोरोना भाइरस संक्रमणका कारण हुन नसकेको थिएन । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेका छन्। यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत अंक कक्षा १२को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

तस्बिरहरु दैलेख गुराँस गापा जयजनता माविका हुन्

 

 

खबर एक्सप्रेस