२०७७, १९ कार्तिक बुधबार १५:५२ मा प्रकाशित (
३ साल अघि)
१२५८७ पाठक संख्या
भारतीय सेना प्रमुख एमएम नरवाणे काठमान्डौ आईपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा काठमान्डौ आईपुगेका उनी नेपालको ३ दिवसीय भ्रमण हुनेछ। उनलाई आज नेपाली सेनाका रथी प्रभुराम शर्माले त्रिभुवन अन्तरास्टिय बिमान स्थलमा स्वागत गरेका छन् ।