आज:  | Fri, 28, Jan, 2022

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

२०७७, १९ कार्तिक बुधबार १५:५४ मा प्रकाशित ( १ साल अघि) १११३० पाठक संख्या

धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरीरहेको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसर भित्र तयार भएको छ ।

यो मैदानमा राष्ट्रिय स्तरका प्रतियोगिता साथै च्यारिटी म्याचहरु आयोजना हुनेछ । जहाँ ३ वटा पिचहरु रहेका छन । 

 

 

खबर एक्सप्रेस