आज:  | Fri, 29, Mar, 2024

शिशिरको मायालाई रोशनीको मायाले बाधेपछी (भिडियो)

२०७७, २५ भाद्र बिहीबार २१:२८ मा प्रकाशित ( ३ साल अघि) ५१४६१ पाठक संख्या

सन्चारकर्मी, कलाकार एवम समाजसेवी शिशिर भण्डारी र पछिल्लो समयकी चर्चित मोडल रोशनी कार्काीको अभिनयमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाधी राखन बोलको गीत नँया नँया न्युज नेपाल युटुब च्यानल मार्फत रिलिज गरिएको छ ।

तिलक बस्नेत र कल्पना पाण्डेको आवाजमा रहेको गितमा प्रकाश न्यौपानेको शब्द रहेको छ । राजेश घिमिरेले छाँयकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन । भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन । साँचो मायालाई जात र धर्मको सिमाले रोक्न नसक्ने उक्त भिडियोमा देखाईएको छ ।

खबर एक्सप्रेस