आज:  | Mon, 25, Mar, 2024

म्याच फिक्सिङ प्रकरण : खेलाडीलाई सर्वोच्च अदालतले सफाई दियो

२०७७, २२ भाद्र सोमबार २२:१६ मा प्रकाशित ( ३ साल अघि) १८२९१ पाठक संख्या

खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेका तत्कालिन फुटबलका कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ ।

न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ ।

खबर एक्सप्रेस