आज:  | Fri, 26, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र ९ गते

२०७७, ९ भाद्र मंगलवार २०:५२ मा प्रकाशित ( ३ साल अघि) २४२७४ पाठक संख्या

काठमाडौं, भाद्र ९ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ८५५ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १४,२५० जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ६२१,९९९ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १०,४९३ जना, आईसोलेशनमा १४,२५० जना, स्वास्थ्यलाभ गरी घर फर्केको १९,११९ जना १६४ जनाको मृत्यु भएको छ ।

सात जनाको मृत्यु

नेपालमा २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४२४,४६५,९५५ जना, संक्रमण पुष्टि भएको संख्या २३,९४९,९५७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १६,६१२,८३६ जना, बाँकी संक्रमित संख्या ६,५१७,२६५ जना र ८१९,८५६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस