कास्की, पोखरा। पोखरा महानगरपालिका–३१ सुन्दरी डाँडाबाट देखिएको रुपाताल र ताल नजिकैको बस्ती सात मुहान र राजचौतरा हो । यो ताल वरिपरि डाँडाको बीचमा पर्ने भएकोले र तालको रुप समय समयमा परिवर्तन भइरहने हुँदा यो तालको नाम रुपा ताल रहन गएको हो । यसको क्षेत्रफल १६३.९ हेक्टर रहेको छ ।
तस्बिरः रासस