आज:  | Thu, 28, Mar, 2024

गज्जबको नेपालगन्ज वाटरपार्क (फोटोफिचर)

२०७७, १० श्रावण शनिबार ००:१८ मा प्रकाशित ( ३ साल अघि) २२९७२ पाठक संख्या

बाँके, नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा रहेको तालको पुनर्निर्माण पछी चिटिक्क पारीदै छ ।

तालको वरिपर ६ मिटरको सडक निर्माण गरिएको छ भने चारैतिर ग्रिनबेल्ड छुट्टाएर वृक्षारोपण गरिएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको चार करोड ४६लाखमा तालको पुनर्निर्माणको र उपभोक्ता समिति मार्फत करिब ६४लाखमा अन्तिमचरणको निर्माण कार्य अहिले भइरहेको छ । 

फोटो : पदम शाही नेपालगन्ज 

 

 

खबर एक्सप्रेस