आज:  | Wed, 27, Mar, 2024

गायनसंगै अभिनयमा पनि अब्बल प्रविशा

२०७७, ९ असार मंगलवार २२:५१ मा प्रकाशित ( ३ साल अघि) ८३४८४ पाठक संख्या

सुरीलो स्वरकी धनी सुन्दरी गयिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ ।उक्त गीतको शब्द संकलन कमला गजमेरको हो भने संगीत संयोजन उत्तम राईले गरेका छन । रविन भट्टको निर्देशनमा बनेको भिडीयोमा प्रविशा अधिकारीको अभिनय समेत देख्न सकिन्छ । गायनसंगै प्रविशाको अभिनयमा पनि उतिकै अब्बल तरिकाले प्रस्तुत गरिएको छ ।


खबर एक्सप्रेस